बेलिब्रिज बनाउनेदेखि सडकलाई पूर्वावस्थामा फर्काउन छिटै काम सुरु गर्छौँ: मन्त्री लम्साल
भोटेकोसीको बाढीले दुई खर्बको भौतिक संरचना क्षति गरेको पूर्वाधार मन्त्री सुनिल लम्सालले बताएका छन्।बुधबार बिहान तिब्बतको ल्हेन्दे खोलामा आए भोटेकोसीमा मिसिँदा रसुवाका टिमुरे, स्याफ्रुँबेँसी, नुवाकोटको बेत्रावती, त्रिशुली लगायत क्षेत्र पुरै क्षति पुर्याएको थियो।नदी किनारामा वस्तीको कुनै नामोनिसानसमेत देखिएको छैन।‘अहिलेसम्म दुई खर्ब हाराहारीको भौतिक संरचना क्षति भएको जानकारी आएको छ, फाइनल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







